"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पशुपति दर्शन टुर्स एण्ड ट्राभल्स प्रालिको आयोजनामा भारतको बेङलुरमा तिज विषेश कार्यक्रम गरिने

No data was found

Khabar Raftar

भरत दास, भदौ १० धनगढी । पशुपति दर्शन ग्रुप कम्पनी प्रा.लिको आयोजनामा २०८० असोज १ गते अर्थात २०२३ सेप्टेम्बर १८ तारिकका दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

पशुपति दर्शन टुर्स एण्ड ट्राभल्स प्रालिको आयोजनामा बेङलुर तिज धमाका २०२३ कार्यक्रम गरिने भएको हो । भारतलाई कर्मथलो बनाएर बस्दै आएका विभिन्न पेशागत रूपमा आबद्ध नेपालीहरुलाई उक्त कार्यक्रम्मा आमन्त्रण गरिएको छ ।

सम्पूर्ण आमा बुवा दाजुभाई दिदिबहिनी,कलाकार, खेलकुद प्रेमी,पत्रकार, राजनीतिज्ञ, बिद्यार्थी एवं सम्पूर्ण प्रबासीहरु जहाँ बसे पनि आफ्नो रितिरिवाज र कला संस्कृतिको जगर्ने गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पशुपति दर्शन टुर्स एण्ड ट्राभल्स प्रालि का अध्यक्ष वीर बहादुर सोनिले जानकारी गराए ।

उक्त तिज विशेष कार्यक्रममा मुख्य आक्रशक राष्ट्रिय कलाकार ज्योति मगर, लाल बहादुर धामी अछामी बडडो, भावना आचार्य, शोभा त्रिपाठी र डान्सर दिव्या भुलको बेजोड प्रतुती रहने हिदुस्तान टिभिका पत्रकार सागर कुमारले जानकारी गराए । उक्त कार्यक्रम sir kodamdrama kalyanamantapa 1st Road paragtni layout Near Rama Temple Doadanekundi Bangalore 560037  मा दिउँसो १२ बजे देखि ६ बजे सम्म हुने भरत साउदले जानकारी गराए ।

उक्त तिज कार्यक्रममा जेष्ठ नागरिक र बालबालिका लाई निस्कुलक प्रबेशको व्यवस्था मिलाइएको र अन्यलाइ ३ सय टिकट शुल्क लाग्ने उनले जानकारी गराए । हिन्दु नारिहरुको माहान चाड हरितालिका तिजको अवसरमा महिला दिदिबहिनीहरु आएर उक्त कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल पारिदिन हुन अध्यक्ष सोनुले जानकारी आग्रह गरेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान