"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उप–महानगरपालिकाको करका कारण व्यावसायी हैरान भएका छन ः अध्यक्ष कुँवर

No data was found

Khabar Raftar

भदौ ०९ धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उप–महानगरपालिकाले करमाथि कर लगाएर व्यावसायीहरूलाई हैरान बनाएको बताएका छन । शनिबार कैलाली उद्योग वाणिज्य संघको ४९औँ साधारण सभामा उनले यस्तो बताएका हुन ।

उनले धनगढी उपमहानगरपालीकाले करमाथि कर लगाएकाले कर हटाउन व्यापारीहरूका निवेदनहरू आइरहेको जानकारी गराए । करमाथि कर लगाउन उचित नभएको बताउदै अध्यक्ष कुँवरले नगर प्रमुख गोपाल हमाल पनि व्यावसायी भएकाले व्यावसायीहरूका समस्या समाधान गर्लान भन्ने आशा निराशामा परिणत भएको बताए ।

उनले सबै व्यावसायीहरू निराश भएको बताउदै करकै कारण धनगढीमा मात्रै ३० देखि ३५ प्रतिशत ब्याबसायीहरु व्यवसाय छोड्न बाध्य भएको बताए । धनगढी बजार क्षेत्रका धेरै सटरहरू खाली भइसकेको बताउदै उनले तीनै तहका सरकारले व्यावसायीहरूका पीडालाई बुझन नसकेको बताए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बैंकको चर्को ब्याजका कारण धराशायी बन्दै गएका ब्यापारीहरुलाई उपमहानगरपालीकाको करले झनै व्यापार व्यवसाय छोड्न बाध्य बनाएको बताए । सरकारले कर मात्रै उठाएको बताउदै उनले व्यावसायीहरूलाई सहुलीयत दिन नसकेको बताए ।

अध्यक्ष कुँवरले राज्यले निर्माण व्यावसायीहरूको ७०÷८० अर्ब भुक्तानी गर्न नसकेको बताउदै जसका कारण निर्माण ब्याबसायीहरु समेत समस्या परेको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान