"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

श्रीमान र जेठाजुको कुटाइबाट घाइते कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु

No data was found

Khabar Raftar

बिशनु बिश्वकर्मा, चैत्र ९ स्याङ्जा । श्रीमान र जेठाजुको कुटाइबाट घाइते भयकि पुतलीबजार नगरपालिका वडा नम्बर–१३ की कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते भयकि कमलाको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।

दुई छोरी र एक छोराकी आमा कमलालाई घरमा सँगै रहने छोरी क्रिसला सानिमाको घरमा बसेको समय पारेर श्रीमानले ज्यान मार्ने नियत राखी कुटपिट गरी बोल्न नसक्ने बनाई घरमै राखेको प्रहरीले बताएको छ ।

कुटपिट पछि बेहोस तथा गम्भिर अवस्थामा कमलालाई घरमा गाउँलेले भेटेपछि अस्पताल पु¥याएका थिए । उनलाई झण्डै १५ घण्टा पछि अस्पताल लगिएको थियो ।
कुटपिटबाट घाइते कमलाको पाखरामा उपचार नभएपछि भेन्टिलेटरमा राखेर नर्भिकमा उपचार गरिएको थियो । कुटपिटमा संलग्न श्रीमान र जेठाजुलाई प्रहरीले माघ २४ गते नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका श्रीमान र जेठाजुलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई चैत ३ गते दुई लाख धरौटीमा छोडेको थियो ।

अदालतले कुटपिट गरेरै कमला घाइते भएको ठहर गर्दै श्रीमान लक्ष्मी प्रसादलाई भने पुर्पक्षकाकालागि जिल्ला कारागार पठाएको थियो ।
कुटपिटबाट घाइते कमलाको मृत्यु भएसँगै प्रतिवादीहरु श्रीमान र जेठाजुलाई कर्तव्य ज्यान मामुद्धा चलाउने तयारी भैरहेको प्रहरी निरीक्षक पदम बहादुर थापाले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान