चैत्र ६ धनगढी । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । नेविसंघको दबदबा रहेको ऐश्वर्यमा स्ववियु निर्बाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको हो ।
सभापतिमा कुबेर खड्का, उप–सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप–सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मीनाकुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् ।
Post Views: 182


