"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा स्ववियु निर्बाचन – अनेरास्वबियु ७, अखिल क्रान्तिकारी ५, नेबिसंघ ३ क्याम्पसमा बिजयी

No data was found

Khabar Raftar

चैत्र ५ धनगढी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको परिणाम आउन थालेको छ । आइतबार सुदूरपश्चिमका त्रिवि अन्त्रर्गत सामुदायिक तथा आंगिक क्याम्पस गरी ३६ वटा क्याम्पसमा निर्बाचन सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म नेकपा एमाले निकट अनेरास्वबियु ७ वटा क्याम्पसमा विजयी भएको छ । त्यस्तै माओबादी निकट अखिल क्रान्तिकारी ५ वटा क्याम्पसमा विजयी भएको छ । त्यस्तै कांग्रेस निकट नेपाल बिधार्थी संघले अहिले सम्म ३ वटा क्याम्पसमा जितेको छ ।
अनेरास्वबियुले जितेका क्याम्पसहरु
१ – खप्तड आदर्श क्याम्पस डोटी
२ – श्रीकोट क्याम्पस बैतडी
३ – नवप्रभात सयुक्त क्याम्पस बैतडी
४ – कृष्ण स्नातक क्याम्पस लाली दार्चुला
५ – थलरा बहुमुखी क्याम्पस बझाङ
६ – रौलेश्वोर जनता आदर्श बहुमुखी कन्चनपुर
७ – सेती क्याम्पस बझाङ

अखिल क्रान्तीकारीले जितेका क्याम्पसहरु
१ –रामपुर बहुमुखी क्याम्पस कन्चनपुर
२ – मोहन्याल बहुमुखी क्याम्पस कैलाली
३– सेटिगाउ बहुमुखी क्याम्पस बैतडी
४ – रघुनाथ बहुमुखी क्याम्पस कैलाली
५ – रामपुर बहुमुखी क्याम्पस कंचनपुर

नेबिसंघले जितेका क्याम्पसहरु 
१ – खापरदेब क्याम्पस बझाङ
२ – केदारज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी
३ – त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछाम

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान