तेज सार्की,असार ०८ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले ४६ करोड ५ लाख १ हजार रुपैया बजेट सार्बजनीक गरेको छ ।
सोमबार लालझाडी गाउँपालिकाले २० औँ गाउँसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि ४६ करोड ५ लाख १ हजार बराबरको वार्षिक बजेट सार्बजनीक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागी ४६ करोड ५ लाख १ हजार बराबरको वार्षिक बजेट सार्बजनीक गरेकी हुन ।
गत बर्ष भन्दा यसपालिे १ करोड ८२ लाख १६ हजार ४ रुपैयाले बजेट बढेको उनले जानकारी गराईन । गाउँसभा तथा बीसौं अधिवेशनको दोस्रो बैठक अध्यक्ष निर्मल रानाको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।

Post Views: 173


