"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कुराकाट्ने काम बन्द गरौ, हौसला प्रदान गरौ

No data was found

Khabar Raftar

आफुले सिन्को भाच्न नसक्ने र अरुले गरेको कामको कुरा काट्ने प्रबृती पहिले देखिनै चल्दै आएको छ । सके आफुले काम गरौ, नसके अरुको कामको प्रशंसा गर्न नसके पनि कमसेकम गाउ समाजमा कुराकाट्न काम नगरौ भन्ने सोच राख्न आवश्यक छ । सुदूरपश्चिम प्रदेशमा ब्याप्त छाउपडी प्रथाको अन्त्य गर्न सक्रिय सबैको कामलाई सम्मान गर्न जरुरी छ । छाउपडी गोठ भत्काएर सुरक्षित घर भिेत्र बस्ने महिलाहरुको कुराकाट्ने होईन उनहिरुलाई सम्मान गर्न जरुरी छ । अहिले पनि महिलाहरु महिनाबारी भएकाबेला गोठमा बस्ने चलन रहेको छ ।

गोठमा बस्दा सर्पले डसेर आगलागी भएर त बलात्कार गरी महिलाहरु मारीएका घटनाहरु सार्बजनीक हुदै आएका छन । यस्ता घटनाहरुबाट पाठ सिक्दै महिनाबारी भएका बेला घर भित्रै बस्ने महिलाहरुलाई सम्मान गरी हौसला प्रदान गर्न जरुरी छ । डोटीको जोरायल गाउँपालिकाले महिनावारी भएका बेला सुरक्षित घरभित्र बस्ने २८ जना महिलालाई सम्मान गरेको थियो । डोटीको जोरायल गाउपालिका वडा नम्बर ४ काफली गाउका महिनावारी भएका बेला सुरक्षित घरभित्र बस्ने २८ जना महिलाहरुलाई गाउ“पालिकाले सम्मान गर्नु समाज परिबर्तका लागी महत्वपूर्ण कार्य हुदा हुदै पनि कसैले अनुसरण नगर्नु दुखद विषय हो ।

कुरा ठुला गर्ने काम सिन्को भाचेर दुई नगर्ने प्रबृतीले देशमा विक्रिती विसंगती र कुसंस्कार मौलाउदै गएका छन । यस्ता संस्कारहरुको अन्त्य गर्न महिनावारी भएका बेला घर भन्दा टाढा गोठमा बस्ने महिलाहरुलाई घर भित्र बस्ने बताबरण बनाउन जरुरी छ । जोरायल गाउ“पालिकाबाट अन्य गाउपालीकाहरुले पनि पाठ सिक्न जरुरी छ । छाउपडी प्रथाको अन्त्यका लागि निरन्तर यस्ता कामहरु गर्दै सबै स्थानीयतहले अगाडी बढ्न जरुरी छ ।

घर भित्र बस्ने महिलाहरुलाई प्रोत्साहन तथा सम्मान गरेर आत्मविश्वास बढाउन जरुरी छ । अझै पनि छाउपडीको समस्या रहेको सुदूरपश्चिम प्रदेशका स्थानीय तहले यस्ता रचनात्मक कार्यहरु गर्न जरुरी छ । छाउपडी बार्ने महिलाहरुलाई कारबाही र घर भित्र बस्ने महिलाहरुलाई सम्मान गर्न सके छाउपडी जस्तो रुढीबादी संसकारको सहजै अन्त्य हुने भएकाले सबै भन्दा पहिले स्थानीय तह जागरुक हुन जरुरी छ । महिनाबारी भएका बेला घर भित्रै बस्ने महिलाहरुको कुराकाट्ने काम बन्द गरी हौसला प्रदान गर्ने गरौ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान