"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गरिव तथा विपन्नको निशुल्क स्वाश्थ्य उपचार गरौ

No data was found

Khabar Raftar

गास, बास, कपास, शिक्षा, स्वाश्थ्य र रोजगार हरेक मान्छेको नैसर्गीक अधिकार हो । नेपालको संविधानले यसको प्रत्याभूत गरेको छ । तर पनि मान्छेहरु स्वाश्थ्यउपचार नपाएर अकालमा मर्नु परेका थुप्रै उदाहरणहरु छन । दुरदराजका मान्छेहरुले ज्वरो आउ“दा सामान्य सिटोमोल समेत नपाउने अबश्था छ । नेताहरु विरामी हु“दा विदेशको महंगो अस्पतालमा उपचार गर्नु पर्ने संस्कार रहेको छ । त्यो पनि सरकारी खर्चमा उनीहरुको उपचार हुने गरेको अबश्था छ । नया“ बन्ने सरकारले यस्लाई तोड्न जरुरी छ । ग्रामीण बस्तिका स्वाश्थ्य संसथाहरुलाई सुविधा सम्पन्न बनाउनुका साथै गरिव विपन्न बर्गसमुदायलाई निशुल्क स्वाश्थ्य उपचारको ब्याबश्था मीलाउन जरुरी छ ।

अहिले पनि महिलाहरुले बाटोमै सुत्केरी हु“नु परेको अबश्था छ । रक्तश्रावका कारण मृत्यु बरण गर्र्नु परेको अबश्था छ । थुप्रै बालबालीकाहरु अहिले पनि शिक्षाको पहुच भन्दा बाही रहेका छन । खान र लगाउन समेत पाएका छैनन । रोजगार त टाढाको विषय हो । विरामी हु“दा स्वास्थ्य उपचार पाउन सकेका छैनन । राज्यले भन्ने गरेको निशुल्क स्वाश्थ्य सेवा पहु“चवालाको नभई सामान्य भुई मान्छेको बनाउन जरुरी छ ।

देशमा जुनसुकै व्यवस्था आए पनि दलित, महिला र विपन्न बर्ग समुदायको स्वास्थ्यमा पहु“च पुग्न सकेको छैन । अब बन्ने सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । समाज परिबर्तनमा, देश निर्माणमा महत्वपूर्ण योग्दान पु¥याउने दलित बर्ग समुदाय प्रति राज्य गम्भिर हुन जरुरी छ । मान्छेको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । संविधानमा ब्याबश्था गरिएको मौलीक हकको कदर गर्दै संविधानमा भएका ब्याबश्थाहरुलाई कार्यान्वयन गर्न जरुरी छ । गरिव तथा विपन्नको निशुल्क स्वाश्थ्य उपचारको ब्याबश्था गर्न जरुरी छ । स्वाश्थ्य उपचारमा सहज पहु“च पु¥याउन जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान