"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मासिदै गएको खेतीयोग्य जमीनलाई सुरक्षित गरौ

No data was found

Khabar Raftar

सुविधा खोज्दै मान्छेहरु तराई झर्न थाले पछि तराईका जिल्लहरुमा जनघनत्व बढ्दै जान थालेको छ । बसाई सर्नु स्वभाविक प्रकृया भए पनि गाउ“नै उजाडीने गरी बसाईसराई हुदै आएकाले तराईका जिल्लहरुमा जनघनत्व बढ्दै जान थालेको हो । विकट गाउबस्तिबाट शहरबजारतीर बसाई सर्नेको संख्या बढ्दै जानुले पहाडी जिल्लाहरु रित्तीदै गएका छन । सहरकेन्द्रित हुन गाउ“बाट मानिसहरुले बसाई सराई गर्दै आएका छन ।

बसाइ सराइका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु खाली हुदै गएका छन । त्यसैले बसाइसराइमा कडाई गर्न जरुरी छ । बसाइसराइको संख्या यसरी बढ्दै जाने हो भने सुदूरपश्चिम प्रदेशका सबै जिल्ला सदरमुकाम बाहेक खाली हुने सम्भावना बढ्दै गएको छ । अवसर र सुखसुविधाका पछाडी मान्छेहरु दौडीन थालेका छन । त्यसैले बसाई सराईका कारण पहाडी जिल्लाहरु खाली हुदै गएका छन । पहाडी जिल्लाहरुमा प्राय गाउहरु खाली हुदै गएका छन ।

तराईका जिल्लाहरुमा पनि एक ठाउबाट अर्को ठाउमा बसाइ सर्ने गरिएको छ । पढाइ, लेखाइ, शिक्षा, स्वास्थ्य, रोजगारीस“गस“गै प्राकृतिक विपद् लगायत यातायातका कारण पनि बसाइसराइ गर्नेहरुको संख्या बढ्दै गएको छ । अहिले पहाडी जिल्लाहरुमा पनि नगरपालिका घोषणा भएका छन । यातायातका लागी बाटोहरु खुलेका छन । नगरपालिकाहरूमा पनि गाउबाट बसाइसराइ गरेर आउनेको संख्या बढ्दै गएको छ ।

गाउकै नगरपालीकामा बसाई सर्नेको संख्या बढ्न थालेको अबश्थामा तराईमा बसाइसराइ नसर्ने कुरै भएन । जसले गर्दा तराईमा खेतीयोग्य जमिन मासिदै गएको छ  । खेतीयोग्य जमीन मासिदै गए पछि पहाडमा बाझो रहने र तराईमा खेती गर्न जमीन नहुने अबश्था आएर उत्पादनमा समेत ह्रास आउने अबश्था सृजना भएको छ ।

त्यसैले समयमै ध्यान दिन जरुरी छ । गाउ“ठाउ“मा शिक्षा, स्वास्थ्यको सुविधा हुने हो भने बसाइसराइ रोक्न सकिने भएकाले गाउ“मा शिक्षा स्वाश्थ्य यातयात जस्ता महत्वपूर्ण कुराहरुको ब्याबश्था गर्न जरुरी छ । बसाइसराइ रोक्न खाद्यान्नको ब्याबश्था गर्न जरुरी छ । गाउ“बाट सहर, सहरबाट पनि विदेश बसाइसराइ भइरहेकाले यसलाई रोक्न जरुरी छ । बसाइसराइका कारण बढ्दै गएको जनघनत्व रोकेर मासिदै गएको खेतीयोग्य जमीनलाई सुरक्षित गर्न जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान