"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ब्याक्तिगत स्वार्थमा लागेर देशलाई बर्बाद नगरौ

No data was found

Khabar Raftar

जनताले स्थायी सरकार चाहेका छन । देश र जनता प्रति प्रतिबद्ध स्थायी सरकार चाहेका छन । देशले सम्बृद्धी चाहेको छ । उन्नती प्रगती चाहेको छ । तर देशले स्थिर सरकार अहिले सम्म पाउन सकेको छैन । नेताहरु ब्याक्तिगत स्वार्थ र सत्ताको मोहमा डुब्दै गएका छन । त्यसैले जनताको स्थायी सरकारको सपना कहिल्यै पुरा हुन सकेको छैन । देशमा भ्रष्टाचार र बेथीती मौलाउदै गएकाले देशले भदौ २३ र २४ गते अपुरणीय क्षती बेहोर्नु परेको छ ।

सरकार परिबर्तन भएसंगै देश निर्बाचनमा होमीएको छ । अब फागुन २१ गते निर्बाचन हुदै छ । अहिलेको निर्बाचनमा जनताले आफ्नो विबेकले मतदान गर्न आवश्यक छ । पटक पटक सरकार परिबर्तन गर्ने खेलको अन्त्य गर्न जरुरी छ । पाच बर्ष ढुक्कसग सरकार चलाउन पाउने गरी कुनै एउटा दललाई जिताउन आवश्यक छ । देशलाई माया गर्ने, जनताका समस्या बुझने, राष्ट्र र राष्ट्रियता प्रति इमान्दार पार्टी र नेताहरुलाई मतदान गर्न आवश्यक छ ।

एक वर्षमै तीन पटक सरकार बदल्ने संस्कारको अन्त्य गर्न जरुरी छ । नेपाली जनताले पाच बर्ष स्थायी सरकार चलाउन कुनै अमुक पार्टीलाई जनमत दिन जरुरी छ । राजनीतिलाई सा“च्चिकै फोहोरी खेल प्रमाणित गर्ने काम हुदै आएको अबश्थामा सरकारलाई स्थिर बनाउन जनताहरुले महत्वपूर्ण भूमीका खेल्न आवश्यक छ । पटक पटक हुने सरकार परिबर्तनले हरेक कुरालाई प्रभावित गर्ने गरेकाले विकास सम्बृद्धीका लागी सोच्न जरुरी छ ।

सरकारको स्थिरताका लागी सबैले सचेत हुन जरुरी छ । स्वार्थकै लागी गठबन्ध गरेर सरकारमा रही रहने कार्यले क्षणिक रुपमा फाईदा भए पनि दिर्घकालीन रुपमा त्यसले विश्वासको संकट उत्पन्न हुने भएकाले सचेत हुन जरुरी छ । बर्तमान निर्बाचनले बन्ने सरकार स्थायी हुन जरुरी छ । जनपक्ष्ँिय हुन जरुरी छ ।

आगामी निर्बाचन सम्म टिकने सरकार बनाउन जरुरी छ । सत्ता र स्वार्थका लागी देशलाई बर्बाद गर्नेहरुलाई निर्बाचनमा जनताले देखाउन जरुरी छ । राष्ट्र, राष्ट्रियता र देश प्रति जनताहरु जिम्मेवार बन्न जरुरी छ । देशलाई राजनैतिक निकास दिन स्थायी सरकार दिन आवश्यक छ । भ्रष्टाचार र कुशासनको अनत्य गर्न जनता सचेत होऔ । कसैको लोभ लालच र प्रलोभनमा नपरौ । आफुले चाहेको असल पार्टी र असल नेतालाई मतदान गरौ । स्वार्थमा लागेर देशलाई बर्बाद नगरौ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान