"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा १ हजार ४ सय ८२ जना अस्थायी मतदाता, एक अस्थायी मतदान केन्द्र

No data was found

Khabar Raftar

फागुन ११ बाजुरा । बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार ४ सय ८२ जना अस्थायी मतदाता कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनका लागि अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरी १ हजार ४ सय ८२ जना अस्थायी मतदाता कायम गरिएको हो ।

अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति र आयोगले तोकेका अन्य व्यक्तिको नाम समावेश हुने व्यवस्था रहेको छ ।

जिल्लामा कैदीबन्दी र वृद्धाश्रमका व्यक्ति नहुँदा अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी र सुरक्षाकर्मी मात्रै रहेको जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाहीले जानकारी गराएका छन । अस्थायी मतदाताका लागि जिल्लामा एक मात्रै मतदान केन्द्र मार्तडी स्थित डिभिजन वन कार्यालय तोकिएको उनले बताए । उक्त मतदान केन्द्र निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि निर्धारण गरिएको उनले बताए ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले अस्थायी मतदाता नामावलीमा नाम भएमा सम्बन्धित केन्द्रमा मतदान गर्न
पाउने छन । अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान