"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा १२ वर्षदेखि मोटरेबल पुल अलपत्र

No data was found

Khabar Raftar

माघ ०७ डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर–३ मा निर्माणाधीन मोटरेबल पुल १२ वर्षदेखि अलपत्र परेको छ ।

नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई जोड्ने सकायल खोलामा पुल निर्माणका लागि १२ वर्षअघि ठेक्का लगाइएको भए पनि हालसम्म काम सम्पन्न नहुँदा मोटरेबल पुल १२ वर्षदेखि अलपत्र परेको हो ।

सडक डिभिजन कार्यालय कुलपाते, डोटीले चाँदनी कन्स्ट्रक्सन प्रालिलाई पुल निर्माणको जिम्मा दिएको भए पनि ठेकेदारले स्ल्याब सम्मको काम मात्र सम्पन्न गरेको छ । त्यसयता निर्माण कार्य अघि बढ्न सकेको छैन ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा सडक डिभिजन कार्यालय डोटीका प्रमुख र निर्माण कम्पनीका सञ्चालकलाई छलफलका लागि बोलाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार मंगलबार मतदानस्थल निरीक्षणका क्रममा पुलको अवस्था देखे पछि निर्माण सम्पन्न गराउन पहल सुरु गरिएको हो । स्थानीय नागरिकको निरन्तर खबरदारी र सञ्चार माध्यममा आएका समाचार पछि गत वर्ष पनि प्रमुख जिल्ला अधिकारीले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

त्यसपछि पनि पुल निर्माणले गति लिन नसकेको उनले बताए । २०८० सालमा निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला सकायल खोलामा आएको बाढीले निर्माणाधीन संरचना बगाए पछि पुल अलपत्र परेको जनाइएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान