"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टिकापुर नगरपालिका प्रमुख,उपप्रमुख विहीन

No data was found

Khabar Raftar

माघ ०६ धनगढी । कैलालीको टिकापुर नगरपालिका प्रमुख, उपप्रमुख विहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले राजीनामा दिएपछि र उपमेयर खडक बहादुर शाह जग्गा हिनामिना काण्डमा मुछिएकाले टिकापुर नगरपालिका प्रमुख, उपप्रमुख विहीन भएको हो ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न प्रमुख डगौरा थारूले राजीनामा राजीनामा दिएका छन । २०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए ।

अहिले उनी नेपाली कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट उम्मेदवार बनेका हुन । २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको बताउदै उनले अहिले नै प्रतिनिधि सभाको चुनाव हुने भएकाले पार्टीले विश्वास गरेर टिकट दिएको उनले बताए ।

त्यसैले नयाँ जिम्मेवारी लिन आफु तयार भएको उनले बताए । नियम अनुसार मेयरले उपमेयरलाई लिखित राजीनामा बुझाउनु पर्ने भए पनि टीकापुरमा उपमेयर पद प्राविधिक रूपमा खाली जस्तै छ । नगर विकास समितिको जग्गा घोटालामा संलग्न भएको भन्दै अख्तियारले मुद्दा चलाए पछि उपमेयर खडक बहादुर शाह निलम्बनमा छन् ।

दुई वर्ष देखि उनको मुद्दा किनारा नलागेकाले उपमेयरले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् । उपमेयर विहीन बनेको नगरपालिकामा मेयरले पनि राजीनामा दिएपछि नेतृत्वविहीन भएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण