"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पद्म प्रभात प्राज्ञिक पुरस्कार संस्कृतिविद् जोशी र पत्रकारिता पुरस्कार पन्त र रोस्यारालाई प्रदान गरिने

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । विगत चार दशक देखि भाषा, साहित्य,कला,संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ को नाममा स्थापित पद्म प्रभात प्राज्ञीक पुरस्कार भारत उत्तराखण्ड राज्यको अल्मोडा निवासी साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा संस्कृतिविद् प्रो. डा. महेश्वर प्रसाद जोशीलाई र पद्म प्रभात पत्रकारिता पुरस्कार सुदूरपश्चिममा लामो समय देखि खोज पत्रकारितामा सक्रिय डी.आर. पन्त र पत्रकार गोविन्द रोस्यारा प्रदान गरिने भएको    छ ।

प्रतिष्ठानको माघ ३ गते धनगढीमा बसेको बैठकको निर्णय अनुसार १ लाख ११ हजार १ सय ११ श्रपैया राशिको पद्म प्रभात प्राज्ञिक पुरस्कार २०८२ डा. जोशीले सन् १९६५ देखि प्राचीन इतिहास, संस्कृति र पुरातत्व विषयमा निरन्तर अनुसन्धान गर्दै मध्य हिमालय (गढवाल, कुमाउ र डोटी) क्षेत्रको इतिहास, पुरातत्व र संस्कृतिमा १ सय भन्दा बढी शोधपत्र प्रकाशित गरेका जोशीलाई प्रदान गरिने भएको हो ।

नेपाल–भारत हिमाली भू–भागको पाषाणकालीन प्रागइतिहास, भाषा उद्भव तथा विकास र ‘उत्तराखण्डमा गोर्खा शासनका २४ वर्ष’ विषयमा उल्लेखनीय अनुसन्धान योगदान पु¥याएको भन्दै उनलाई उक्त पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ ।

त्यसैगरी पद्म प्रभात पत्रकारिता पुरस्कार २०८२ सुदूरपश्चिम प्रदेशमा लामो समय देखि खोज पत्रकारितामा सक्रिय डडेल्धुराका डी.आर. पन्त र कैलालीका पत्रकार गोविन्द रोस्यारालाई प्रदान गरिने भएको छ । त्यसैगरीै भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार कवि तथा साहित्यकार बैतडीका हिरा भट्टलाई समर्पण गरिने भएको छ ।

साहित्यकार श्रेष्ठप्रिया पन्थी, महाकाव्यकार मणिराज जोशी र साहित्यकार गणेशराज जोशी सदस्य रहेको छनौट समितिको सिफारिस अनुसार पुरस्कार घोषणा गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरिले जानकारी गराए । पुरस्कारहरू २०८२ सालको चैत्र नवरात्रिको अवसरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान