"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

No data was found

Khabar Raftar

माघ ०२ डडेल्धुरा । आवश्यक आवेदन नपरे पछि डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले माघ १ गतेसम्म तोकिएको आवेदन अवधि २ दिनका लागि थप गरेको हो ।

पौष २५ गते देखि माघ १ गते सम्मका लागि तोकिएको आवेदन अवधिमा दरखास्त दिनेहरूको संख्या न्यून भए पछि म्याद थप गरिएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भय–रहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्य सहित निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको भए पनि तोकिएको समय भित्र आवश्यक संख्यामा आवेदन नपरेपछि अतिरिक्त दुई दिन थप गरी आवेदन लिन थालिएको प्रशासनले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले डडेल्धुरामा निर्वाचन प्रहरीका लागि ९ सय ४४ जनाको कोटा तोकिएको जानकारी गराएको छ ।

माघ १ गतेसम्म ८ सय ७ जनाले मात्र आवेदन दिएको हुँदा १ सय ३७ आवेदन कम परेको र त्यसकारण म्याद थप गरिएको प्रशासन कार्यालयले जानकारी गराएको हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान