"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चोरीपैठारी गरी ल्याएका ६ वटा बोका प्रहरीको नियन्त्रमा

No data was found

Khabar Raftar

पौष ११ धनगढी । भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरका ६ वटा बोका प्रहरीले नियन्त्रणमा लिएको हो ।

बोकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जानकारी गराएको छ ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने