"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वैदिक पद्धतीबाट जयन्द्र परियारको व्रतबन्ध गरियो

No data was found

Khabar Raftar

मंसिर १५ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा बसोवास गर्दै आएका जयन्द्र परियारको वैदिक पद्धतीबाट व्रतबन्ध गरिएको छ । आइतबार वैदिक पद्धतीबाट चारजना ब्राह्मणले उनको व्रतबन्ध गरेका हुन ।

ब्रतबन्ध यज्ञ प्रधानाचार्य, ऐतिहासिक पशुपतीकोटी होमको व्यास आसनमा पुराण प्रवचन समेत गरेका आचार्य, साहित्याचार्य श्रीयुत दलितकुल शिरोमणि कृष्णबहादुर दमाई, ज्योतिषी आचार्य शुक्लयजुर्वेदाचार्य र अन्तर्राष्ट्रिय ब्राहमण संगठनका प्रदेश संयोजक तथा जिल्ला संयोजक ज्योतिषी पण्डित एवं पंचाङ्गकार, पिठाधिश्वर श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर बैतडी पाटनका गणेश प्रसाद पन्त लगाएत सुरेश सनातनी पार्कीको विशेष उपस्थितिमा जयन्द्रको वैदिक पद्धतीबाट व्रतबन्ध सम्पन्न गरिएको हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान