"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेश लोक सेवा आयोगले माग गरेको ६९ पदका लागी २१ हजार ८ सय ३० जनाको आवेदन

No data was found

Khabar Raftar

मंसिर १५ धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८१÷८२ को सहायक पाँचौ तहको विभिन्न एघार सेवा र समूहको ६९ पदका लागि २१ हजार ८ सय ३० जनाले आवेदन दिएका छन् । प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको विज्ञपन अनुसार सहायक पाँचौ तहको ६९ पदका लागि २१ हजार ८ सय ३० जनाले आवेदन दिएका हुन ।

गत आर्थिक वर्षमा प्रदेश लोक सेवा आयोगले कम्प्युटर अपरेटर, फार्मेसी सहायक, ल्याब टेक्निसियन, कविराज, पब्लिक हेल्थ नर्स, स्टाफ नर्स, रेन्जर, पशु तथा कृषि प्राविधक, सव–इन्जिनियर र प्रशासन सहायक÷ लेखापालका लागि विज्ञापन गरेको   थियो । लोक सेवा आयोगले मंसिर ११ गते विभिन्न प्राविधिक र अप्राविधक सहायक पाँचौ तहका लागि आएका दरखास्त मध्ये २१ हजार ८ सय ३० जनाको आवेदन स्वीकृत भएको विवरण सर्वाजनिक गरेको छ ।

प्रदेश लोक सेवा आयोगले प्रशासन सहायक÷ लेखापाल पदका लागि २९ दरबन्दीका लागि विज्ञापन गरेकोमा सबैभन्दा धेरै आवेदन दर्ता भएका छन् । प्रशासन सहायकका लागि नौ हजार ८ सय ३५ जनाले आवेदन दिएका छन् । पाँचौ तहको प्रशासन सहायक पछि दोस्रोमा सव–इन्जिनियरको ९ पदका लागि चार हजार २ सय ६३ जनाले आवेदन दिएका छन ।

प्रदेश लोक सेवा आयोगले कृषि प्राविधिकतर्फ तीन सिटका लागि विज्ञापन गरेकोमा दुई हजार ८ सय ४० जनाको आवेदन परेको छ भने कम्प्युटर अपरेटरका लागी पाँच जनाको विज्ञापन खोलेकोमा एक हजार ५ सय ३० जनाले आबेदन दिएका छन । त्यसैगरी रेन्जर पदको १३ जनाका लागी एक हजार २ सय ८६ जनाको आवेदन परेको छ भने पशु सेवा प्राविधिक दुई सिटका लागि ९ सय ४ जनाले आबेदन दिएका छन ।

त्यसैगरी दुई जना स्टाफ नर्सका लागि ३ सय ४ जनाको आवेदन परेको छ भने तीन जनाकोे पब्लिक हेल्थ नर्सका लागि २ सय ८८ जनाको निवेदन परेको छ । कविराज पदका लागी एक जनाको विज्ञापन जारी गरेकोमा १ सय २८ जनाको र ल्याब टेक्निसियनको एउटा पदका लागि २ सय ५१ जनाको आबेदन परेको छ । फार्मेसी सहायकको एक पदका लागि २ सय १ जनाको आवेदन परेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान