"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरका राना थारु ‘होमस्टे’मा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै

No data was found

Khabar Raftar

कार्तिक २६ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१४ नयाँ कटानमा स्थापना भएको राना थारु समुदायद्वारा सञ्चालित सामुदायिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको राना थारु होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको हो । हिउँद र फागुन देखि जेठ सम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्दै गएपछि होमस्टे आय आर्जनको स्रोत बन्दै गएको छ ।

राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले गत वर्ष मात्रै तीन हजार पर्यटक बास बसेको बताए । निकुञ्जमा बाह्रसिङ्गे, चित्तल, बदेल, मयूर लगायतका वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकहरु होमस्टेमै बस्न रुचाउने गरेको उनले बताए ।

हाल आठ वटा घरमा सञ्चालनमा रहेको होमस्टेबाट प्रत्येक घरले वार्षिक डेढ देखि दुई लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेको उनले बताए । पाहुनाले स्थानीय परिकार, राना थारु पहिरन र सांस्कृतिक नृत्यको समेत आनंद लिन पाउँने उनले बताए ।

भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा पनि यस्तै होमस्टे सञ्चालनमा रहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लाका होमस्टेहरु पर्यटक मैत्री र उपयोगी भएको बताए ।

निजी क्षेत्र, दातृ निकाय र स्थानीय समुदायको सहकार्यले होमस्टेहरूलाई थप सुदृढ बनाउन सकिने उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणसँगै स्थानीय उत्पादन र संस्कृति अनुभव गर्न चाहनेका लागि राना थारु होमस्टे अब प्रमुख आकर्षण बनेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान