"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा बसमा आगलागी हुँदा २५ जना यात्रुको मृत्यु

No data was found

Khabar Raftar

कार्तिक ०७ धनगढी । भारत आन्ध्र प्रदेशको कर्नूल नजिकै शुक्रबार बिहान एक यात्रु बसमा आगलागी हुँदा २५ जना यात्रुको मृत्यु भएको छ । बस बेङ्गलुरु जाँदै गर्दा राष्ट्रिय राजमार्ग ४४ मा मोटरसाइकलसँग ठोक्किए पछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको हो ।

कावेरी ट्राभल्सको उक्त बसमा ४४ जना यात्रु सवार रहेका थिए । ठोक्किए पछि मोटरसाइकल बसमुनि फसेर इन्धन ट्यांकीमा विस्फोट हुँदा केही मिनेटमै बसभरि आगो फैलिएको प्रहरीको प्रारम्भिक भनाइ छ ।

दुर्घटनाको समयमा धेरैजना यात्रु निद्रामा थिए । केहीले झ्याल तोडेर निस्कन सफल भए पनि धेरै जना भित्रै फसे । आगलागी यति तीव्र थियो कि केही मिनेटमै बस खरानीमा परिणत भयो । घाइते यात्रुहरूलाई कर्नूलको सरकारी अस्पतालमा उपचारका लागि लगिएको छ ।

दुर्घटनापछि बस चालक फरार छन् भने प्रहरीले उनको खोजी शुरू गरेको छ । प्रहरीका अनुसार हैदरावादबाट बेङ्गलुरु जाँदै गरेको कावेरी ट्राभल्सको बस बिहान करिब साढे ३ बजे कर्नूल नजिकैको चिन्नेतेकुर गाउँमा मोटरसाइकलसँग ठोक्किएको थियो ।

स्थानीयवासीले उद्धार प्रयास थालेका थिए, तर आगो तीव्र भएपछि बस पूरै खरानी भयो । कर्नूलका दमकलकर्मीहरूले चारवटा गाडी प्रयोग गरी आगो निभाए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान