"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दशैं नजिकिँदै गर्दा पनि अग्रिम टिकट बुकिङ अझै खुलेन

No data was found

Khabar Raftar

भदौ ३० काठमाण्डौ । बडादशैं आउन एक हप्ता मात्रै बाँकी रहदा पनि अझै अग्रीम टिकट बुकिङ खुलेको छैन । असोज ६ गते घटस्थापना भए पनि हालसम्म सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ नखुलेको हो ।

नयाँ सरकार गठनसँगै ‘जेनजी’ आन्दोलन पछि लगाइएको कफ्र्यु र निषेधाज्ञा हटेको छ भने जनजीवन सामान्य बन्दै गएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात शुक्रबार देखि सञ्चालनमा आइसकेका भए पनि अग्रिम टिकट भने अझै खुलाइएको छैन । आन्दोलनकै कारण यसमा असर परेको सरोकारवालाहरूले बताएका छन ।

यसअघि यातायात व्यवसायी र सरकारबीच भदौ २९ गते देखि अग्रिम टिकट खोल्ने सहमति भएको थियो । तर, आन्दोलनले गर्दा प्रक्रिया अघि बढ्न सकेन । आन्दोलन रोकिए पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच शनिबार भएको छलफलमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ । तर अग्रिम टिकटबारे कुनै टुंगो लाग्न सकेको छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हाल काठमाडौं उपत्यकामा रोकिएका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पठाउने निर्णय भएको छ ।

पहिलो प्राथमिकतामा काठमाडौंमा अड्किएका यात्रुलाई पठाउने सहमति भएको बताउदै उनले अग्रिम टिकटबारे भने अझै निर्णय नभएको बताए । प्रकाशित तथ्यांक अनुसार, प्रत्येक वर्ष करिब २० लाख यात्रु दशैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान