"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्याउलेमा सुदूरपश्चिम गौरा पर्व मेला आयोजना गरिने

No data was found

Khabar Raftar

भदौ १० धनगढी । कैलालीको स्याउलेमा सुदूरपश्चिम गौरा पर्व मेला आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–८ स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा गौरा पर्व मेला आयोजना गरिने भएको हो ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने मेला भाद्र १६ देखि २१ गते सम्म सञ्चालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । मेला संयोजक लक्ष्मी विनाडीले कला संस्कृतिको संरक्षण र सम्वद्धन गर्न मेलाको आयोजना गर्न लागिएको बताइन् ।

उनले मेलामा गौरा प्रस्तुतिसँगै रमाइलो मेला पनि आयोजना गरिने बताइन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक एवम् देउडा प्रस्तुतिसँगै झाँकी प्रदर्शनी गरिने उनले बताइन् ।

उनले मेलामा भाद्र १७ गते सावित्री धामी, उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी, कृष्ण धामी, १९ गते टिका सानु, दीपक रिमाल, २० गते पदम जोशी, तुलसी बुढा आउने जानकारी गराईन । मेलाको पहिलो दिन र अन्तिम दिन भने स्थानीय कलाकारलाई बोलाइने उनले बताईन ।

कुम्भराज भट्ट, कलसी विक लगायतका कलाकारको प्रस्तुति रहने उनले बताईन । मेलामा सबै जातजाति, भेसभुसा समेटिने बताउदै उनले मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रदर्शनी तथा खरिद विक्री पनि गरिने जानकारी गराईन ।

गौरा पर्व सुदूरपश्चिमको मौलिक पर्व भएको बताउदै उनले विगत १५÷१६ वर्ष देखि यसको संरक्षण गर्न लागी रहेको बताईन । मन्दिर बनाए देखि मन्दिरको संरक्षण गर्दै गौराको अवसरमा गौरा पर्व मेलाको आयोजना गर्दै आएको उनले जानकारी   गराईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान