"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बडिमालिकामा मृत्यु भएका तीर्थ यात्रीको उद्धार हुन सकेन

No data was found

Khabar Raftar

साउन २३ बाजुरा । बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका तीर्थयात्री बिप्लब ओझाको उद्धार हुन सकेको छैन ।

बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर मृत्यु भएका ओझाको मौसम प्रतिकुलताका कारण उद्दार हुन नसकेको हो ।

पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको हेलिकप्टर मार्फत उद्धार गर्न खोजिएको भए पनि मौसम प्रतिकुलताका कारण अझै उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बडिमालिकामा हुने आपत्कालीन उद्धार सेवाका लागि नेपाली सेनाको हेलिकप्टर २ दिन देखि सदरमुकाम मार्तडी स्थित ईश्वरी बक्स गुल्ममा तयारी अवस्थामा राखिएको बताइृउको छ ।

गोकणश्वर–५ काठमाडौँका ओझा भिरबाट निकै तल करिब ७ सय मिटर खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए ।

प्रहरी उद्धारका लागि प्रयास गरिरहेको बताउदै उनले निकै अफ्ठयारो बाटो र मौसम खराब भएकाले उद्धार हुन नसकेको जानकारी गराए ।

ओझाको बिहीबार राति नै बडिमालिका दर्शन गरेर फर्केका बेला लडेर मृत्यु भएको बताइएको छ ।

बडिमालिका मन्दिर बाट १ घण्टाको दुरीमा तल झर्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको हो । मृतकसँग परिवारकै ५ जनाको टिम रहेको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान