"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुप समावेशी विद्यालयलाई लायन्स क्लब अफ धनगढी एभरेस्टद्वारा सहयोग

Khabar Raftar

पौष २७ धनगढी । कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरिएको छ । लायन्स क्लब अफ धनगढी, एभरेस्टले विद्यालयलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको सम्झनामा विद्यालयलाई सहयोग गरिएको हो । पौष २२ देखि २९ गतेसम्म जोन्सको सम्झनामा साताव्यापी कार्यक्रम गर्ने कार्यतालिका अनुसार विद्यालयलाई आलु, तरकारी, अण्डा, चना, चिउरा, भुजा र बिस्कुट सहयोग गरिएको हो ।

सुप समाबेशी आधारभूत विद्यालयमा ७५ जना अपाङ्गता भएका विद्यार्थी रहेका   छन् । उनीहरूको अध्यापनका लागि १४ जना शिक्षक रहेका छन् । विद्यार्थीलाई आवास सहितको शिक्षा दिँदै आएको सुप समावेशी आधारभूत विद्यालय स्थानीय र प्रदेश सरकार तथा विभिन्न व्यक्तिको सहयोगमा सञ्चालन गरिएको विद्यालयले जानकारी गराएको छ ।

भर्खरै

कालीकोटमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, एक जना घाइते
बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी
अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी तालिम
एसईईको तयारी पूरा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
न्यून भिजिबिलिटीका कारण एक सातादेखि उडान प्रभावित
वनारसी धाममा कोटीहोम महायज्ञ सञ्चालन हुने
सामुदायिक बनको लेखा व्यबस्थापन तथा लैङिक समानता तालिम संचालन
गोदावरी नगर प्रमुखद्वारा कक्षा ५–८ को परीक्षा केन्द्रहरूको अनुगमन
अवैध रूपमा सडक किनारामा बालुवा स्टोर

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Death-body-900px

कालीकोटमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, एक जना घाइते

sunkuda-campus-locked_20250313184323

बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी

death-pt2023-05-03-08-12-06

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

222

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी तालिम

see

एसईईको तयारी पूरा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

jhaj

न्यून भिजिबिलिटीका कारण एक सातादेखि उडान प्रभावित

Banarasi 31676552526

वनारसी धाममा कोटीहोम महायज्ञ सञ्चालन हुने

FCON

सामुदायिक बनको लेखा व्यबस्थापन तथा लैङिक समानता तालिम संचालन