"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विश्व किर्तिमानी लेखक डा.नरिराम लुहारलाई धनगढी विमान स्थलमा भव्य स्वागत

No data was found

Khabar Raftar

पौष ०८ धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर ९ ब्रह्मदेव स्थायी घर भएका विश्व किर्तिमानी लेखक तथा सामाजिक अभियन्ता डा. नरिराम लुहारलाई धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको छ । काठमाण्डौमा जेनिथ बुक अप वल्र्ड रेकर्डद्धारा सम्मानीत भई गृह जिल्ला फर्किएका विश्व किर्तिमानी लेखक तथा सामाजिक अभियन्ता डा. नरिराम लुहारलाई बाजागाँजा सहित धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको हो ।

तिन वर्षको समयावधीमा २२ वटा किताब लेखेर विश्व किर्तिमान राखेको भन्दै डा. नरिराम लुहारलाइ काठमाण्डौमा यही पौष ७ गते जेनित बुक अफ रेर्कडले भारत नेपाल मैत्री पशुपती धर्मशाला काठमाडौमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो । डा. लुहारलाई जेनित बुक अफ रेर्कडले ब्रिलिएन्स अवार्ड र बेस्ट राइटरको अवार्डद्धारा सम्मान गरेको हो ।

धनगडी विमानस्थलमा बाजागाजा सहित सम्मान गरिए पछी प्रतिकृया दिदै डाः लुहारले समाजमा दिनानुदिन वालवालिका तथा विद्यार्थीहरु आत्महत्या गर्दै गएको हुदा समाजको लागी केहि गर्नु पर्छ र विद्यार्थीहरुलाई प्रभावकारी अध्धयनपद्धतीमा जोड्नुु पर्दछ भन्ने उद्देश्यले आफु पुस्तकलेखन तिर लागेको वताए ।

साथै उनले अहिलेका विद्यार्थीहरु पुस्तक भन्दा पनी ईन्टरनेट र प्रविधिको मात्रै प्रयोग तिर लागेका हुदा पुस्तक पढ्ने वानीको विकास गराउने आफ्नो भविष्यको लक्ष्य रहेको र सोहि विषयमा आफ्नो लेखनवृत्ती अघि बढाउने वताए ।

थुप्रै राष्ट्रीय तथा अन्तराष्ट्रीय सम्मानहरुद्धारा सम्मानीत डाः लुहारले आत्मिक स्वास्थ्यका सत्यताहरु, प्रभावकारी अध्ययन पद्धती, नेपालका प्रमुख १० वटा धर्महरुको संक्षिप्त परिचय, १६ सय प्रतिज्ञाहरु, बाइबलका अनबिज्ञ व्यक्तित्वहरु, आधुनिक ईस्रायएलको ऐतिहासिक परिचय, पुरानो करारको झलक लगायतका दर्जनौ कितावहरु लेखेका छन ।

साथै उनलाई यो भन्दा पहिला उत्कृष्ट शिक्षक पुरस्कार, राष्ट्रिय शिक्षा रत्न अवार्ड, आजीवन उपलब्धी पुरस्कार, विश्वव्यापी अन्तराष्ट्रिय उपबब्धी पुरस्कार, ख्रिष्टियन अपोलोजिष्ट पुरस्कार, सर्वोत्कृष्ट लेखक पुरस्कार, उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार, ग्लोबल वेस्ट प्रोफेसर पुरस्कार, गोल्डेन पिक्क अवार्ड पुरस्कार, अन्तराष्ट्रिय मानव अधिकार पुरस्कार, एसिया नोबेल लिडरसिप पुरस्कार फोर थियोलोजिकल स्टडिज, राष्ट्र गौरब पुरस्कार, र अन्तराष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान