"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित किशोरी बलात्कार गर्ने अभियुक्तलाई पक्राउ नगरे अनसन बस्ने सांसदको चेतावनी

No data was found

Khabar Raftar

भदौ १५ काठमाडौँ । दलित किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गर्न खोज्ने फरार अभियुक्तलाई एक हप्ताभित्र पक्राउ नगरे अनसन बस्ने कोशी प्रदेशका सांसद गोपाल विश्वकर्माले चेतावनी दिएका छन् । उदयपुर घर भइ पीडकको डरत्रासले झापाको दमक बसेर पढ्दै आएकी विश्वकर्मा थरकी किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गर्न खोज्ने फरार भएका अभियुक्त सिरहा सखुवानान्कारकट्टी ५ घर भएका ३२ वर्षीय अमितकुमार यादवलाई एक हप्ताभित्र पक्राउ नगरे अनसन बस्ने कोशी प्रदेशका सांसद विश्वकर्माले चेतावनी दिएका हुन ।

असभयुक्त यादवले प्रमाण मेटाउन बालिकाको ज्यान लिने प्रयास गरेको र साक्षीहरुलाई समेत अदालतमा बयान दिए ज्यान मार्ने धम्की दिँदै आएकोले प्रहरीले एक हप्ता भित्र पक्राउ नगरे अनसन बस्ने सांसद विश्वकर्माले चेतावनी दिएका हुन् । शुक्रबार कोशी प्रदेश सभा बैठकको शून्य समयमा बोलेका झापाबाट निर्वाचित राप्रपाका सांसद गोपाल विश्वकर्माका अनुसार २०७९ साउन ५ गतेका दिन आफैँले पढाउने दलित बालिका बलात्कार गरेर फरार रहेका अभियुक्त अमितकुमार यादवले २०८१ बैशाख १५ गते डरत्रासले विस्थापित भएकी पीडित बालिका पढ्दै आएको झापाको दमकमै आएर गोली हानेर मार्ने प्रयास गरेका थिए ।

यति मात्र नभएर घटनाको पक्षमा साक्षी बसेका स्थानीय र आफन्तलाई समेत फरार अभियुक्त यादवले अदालतमा गएर बयान दिएमा कसैलाई पनि नछाडने भन्दै फोन मार्फत धम्की दिइरहेको बताइएको छ । सांसद विश्वकर्माका अनुसार आफैले पढाउने बालिकालाई बलात्कार गरेपछि फरार भएका अस्थायी शिक्षक अमितकुमार यादवले सुरुमा मुद्दा दर्ता नगराउन पीडित बालिका र उनको परिवारलाई धम्की दिएका थिए । तर प्रहरीले बलात्कार कसुरमा मुद्दा दर्ता गरेपछि मुद्दा फिर्ता नलिएको भन्दै अभियुक्त यादवले प्रमाण मेटाउन पिडित बालिकालाई झापाको दमकमै पुगेर गोली हानेर मार्ने प्रयास गरेका थिए । बालिका संजोगले बाँच्न पुगेकी थिइन् ।

इलाका प्रहरी कार्यालय दमकले पनि फरार अभियुक्त यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको भए पनि फरार रहेका यादवलाई अझैसम्म पक्राउ गर्न सकिएको छैन । उदयपुर प्रहरीले बलात्कार कसुरमा मुद्दा दर्ता गरेको भए पनि अदालतबाट फैसला हुन बाँकी रहेको छ । त्यसैले अभियुक्त यादवले पीडित बालिका उनको परिवार र साक्षी बसेकाहरुलाई ज्यान मार्ने धम्की दिएर मुद्दा रफदफा गराउन दबाब दिँदै आएको बताइएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान