"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडुकोे आयोजनामा साँस्कृतीक कार्यक्रम गरिने

No data was found

Khabar Raftar

भरत दास, साउन २५ धनगढी । सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडु राज्य समितिकोे आयोजनामा भाद्र २३ गते अर्थात २०२४ सेप्टेम्बर ८तारिकका दिन साँस्कृतीक कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज तथा सुदूुरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चलमा मनाइने गौरा पर्बको अबसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

राष्ट्रिय स्तरमा ख्याती प्राप्त चर्चित कलाकारहरु लोक देउडा तथा डिजे गायक चक्र बम चर्चित लोक देउडा गायिका संगीता बढुवाल र अन्य कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम हुने भएकाले तमिलनाडु राज्यलाई कर्मथलो बनायर बस्नु भएका विभिन्न पेशागत रूपमा आबद्ध नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी,कलाकार, खेलकुद प्रेमी,पत्रकार, राजनीतिज्ञ, बिद्यार्थी यवं सम्पूर्ण प्रबासीहरुलाई आमन्त्रण गरिएको छ ।

आफ्नो रितिरिवाज, कला संस्कृतिको जगर्ना गर्ने उदश्यकासाथ कार्यक्रमको आयोजना गर्न लागेको सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्यका अध्यक्ष इन्द्र बहादुर रोकायाले जानकारी दिए ।

कार्यक्रम लक्ष्मी महल परसुवाक्कम चेन्नाइमा बिहान ११ बजे देखि ५ बजे सम्म सञ्ंचालन हुने उनले जानकारी गराए । कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पारी दिन सम्पूर्णलाई अध्यक्ष रोकायाले अनुरोध गरेका छन ।

कार्यक्रममा मादक पदार्थ सेवन गरेर आउनेलाई रोक लागाएको उनले जानकारी गराए । सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडु राज्य समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराउदै उनले सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडुको आयोजनामा सांस्कृतिक कार्यक्रमआयोजना गरिएको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान