"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोल्पाबाट बिरामी बोकेर आएको हेलिकप्टर खेतमा आकस्मिक अवतरण

No data was found

Khabar Raftar

साउन १६ सुर्खेत । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्बाट एक जना सुरक्षाकर्मीको उद्धार गर्नेक्रम्मा सेनाको हेलिकोप्टरबाट अकस्मात खेतमा अबतरण गरिएको छ । सुरक्षा कर्मीको उद्धार गरेर ल्याउँदै गर्दा मौसम खराबीका कारण हेलिकोप्टर सुर्खेतको लेकबेसी नगरपालिकास्थित धानबारीमा आकस्मिक अवतरण गरेको गरिएको हो ।

बिहीबार देखि खुल्न लागेको मोरिम्ला नाका सुरक्षाका लागि सदरमुकाम दुनैबाट गएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नरबहादुर बिसीको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बरं ६ फालबाट उद्धार गरि ल्याृने क्रम्मा हेलीकोपटर धानबारीमा आकस्मिक अवतरण गरेको गरिएको हो । एक साताअघि सीमा सुरक्षाका लागि उपल्लो डोल्पा गएका बिसी लेक लागेर बिरामी भएपछि तत्काल सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको शसस्त्र प्रहरी नायब उपरीक्षक भुवन अर्यालले जानकारी दिए ।

सुर्खेत घर भएका बिसीलाई लेक लागेर स्वासप्रस्वासमा समस्या आउनुकासाथै खकारबाट रगत देखिएको सशस्त्र प्रहरीले जनाएको छ । बुधबार बिहान बिरामी बिसीलाई उद्धार गरेर ल्याउँदैगर्दा हेलिकोप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेसी नगरपालिकास्थित धानबारीमा आकस्मिक अवतरण गरेको अर्यालले बताए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार आकश्मिक अवतरण गरेको ठाउँबाट बिसीलाई गाडीमा कर्णाली प्रदेश अस्पताल पु¥याइएको उनले जानकारी गराए । छ वर्षपछि पहिलो पटक बिहीबारबाट चिनियाँ नाका खुल्ने भए पछि सर्वसाधारण, व्यापारी तथा सुरक्षाकर्मीहरू उपल्लो डोल्पा पुगेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान