"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सात सय १४ वटा घरेलु तथा साना उद्योग दर्ता

No data was found

Khabar Raftar

साउन ०४ धनगढी । कैलालीमा गत आर्थिक वर्षमा सात सय १४ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका लेखाअधिकृत टिकेन्द्र प्रसाद जोशीले दिएको जानकारी अनुसार छ सय ६१ प्राइभेट, १९ साझेदारी र ३४ प्राइभेट लिमिटेड गरी जम्मा सात सय १४ वटा उद्योग दर्ता भएका हुन् ।

गत आर्थिक वर्षमा उद्योग दर्ता, नविकरण, ठाउ“सारी, नामसारी, नाम परिवर्तन लगायतबाट एक करोड ७७ लाख ४४ लाख सात सय ७७ रुपैया“ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी बाणिज्य तर्फ प्राइभेट दुई सय ९४ र साझेदारी ७ गरी ३ सय १ वटा फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनगढीले जनाएको छ ।

पछिल्लो समयमा उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । महिलाको नाममा प्राइभेट फर्मको दर्तामा छूटको कानूनी व्यवस्था गरिएस“गै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको जनाइएको छ ।

१ करोडसम्मको कुलपू“जी भएका निजी फर्ममा महिलाका नाममा दर्ता गर्न दर्ता शुल्कमा छूटको कानूनीव् यवस्था गरिएकाले उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको लेखाअधिकृत टिकेन्द्र प्रसाद जोशीले बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन