"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डोटीमा विद्यालय भवन जिर्ण हुँदा १ देखी ५ कक्षाका विद्यार्थिहरु एउटै कोठामा बसेर पढ्न बाध्य

No data was found

Khabar Raftar

बैशाख २३ डोटी । डोटीको एक विद्यालयका १ देखी ५ कक्षाका विद्यार्थिहरु एउटै कोठामा पढ्न बाध्य भएका छन । राखेर पठन पूर्वीचौकी गाउपालिका वडा नम्बरं.४ सानागाउमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन जिर्ण हुदाँ १ देखी ५ कक्षाका विद्यार्थिहरु एउटै कोठामा पढ्न बाध्य भएका हुन ।

कक्षा ८ सम्म पठन पाठन हुने उक्त विद्यालयको भवन २०७९ सालमा गएको भुकम्प र बेलाबेलामा जाने पराकम्पले चिरा पारेर जिर्ण भएपछि १ देखी ५ कक्षाका विद्यार्थिहरु एउटै कोठामा पढ्न बाध्य भएका हुन । २०५४ सालमा स्थानिय र विद्यालयको आन्तरीक सहयोगमा निमार्ण भएको उक्त विद्यालयको भवन पुरानो र जिर्ण अवस्था रहेको बताईएको छ ।

पुरानो भवन भुकम्प र बर्षादको समय आउँदा भत्किने डरले विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका निमित्त प्रधानाध्यापक बिष्णु ओझाले बताए । कक्षाकोठा भित्र विद्यार्थी राख्न र शिक्षक बसेर पढाउन पनि डर लाग्ने गरेको उनले बताए । हिउँदको केहीँ महिनामा जिर्ण भवनमा र खुल्ला चौरमै विद्यार्थी राखेर पठनपाठन गरिए पनि बर्षातको समयमा चुहिने भएकाले पनठन पाठनमा समस्या हुने गरेको उनले बताए ।

स्थानीय सरकारसंग धेरै पटक भवन निमार्णको लागि बजेट माग गरेको भए पनि हालसम्म सुनुवाई नभएको उनले बताए । २०१६ सालमा स्थापना भएको उक्त बिद्यालयमा गैरदलित र दलित समुदायका विद्यार्थीहरु गरी १ सय ७३ जना विद्यार्थीहरुले पठन पाठन गर्ने गरेको उनले जानकारी गराए ।

भर्खरै

डेंगु नियन्त्रण गर्न कञ्चनपुरमा ‘लार्भा खोजी तथा नष्ट’ अभियान
विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ ः मुख्यमन्त्री शाह
बाजुराको बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न
बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी
अटोले ठक्कर दिँदा एक जना महिलाको मृत्यु
सुदूरपश्चिममा असारमा मात्रै नौ अर्ब १० करोड खर्च
स्वास्थ्य सेवामा तह वृद्धि, पदस्थापनमा विभेद
गोदावरी नगरपालिकाको ८२.८४ प्रतिशत बजेट खर्च
दार्चुलामा बाढीले विद्युतगृहको नहर बगायो
करेन्ट लागेर एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

डेंगु नियन्त्रण गर्न कञ्चनपुरमा ‘लार्भा खोजी तथा नष्ट’ अभियान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dengu_5

डेंगु नियन्त्रण गर्न कञ्चनपुरमा ‘लार्भा खोजी तथा नष्ट’ अभियान

111111

विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ ः मुख्यमन्त्री शाह

m

बाजुराको बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

1111

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

Death-body-900px

अटोले ठक्कर दिँदा एक जना महिलाको मृत्यु

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिममा असारमा मात्रै नौ अर्ब १० करोड खर्च

52661c07-1194-4dbe-bfd2-ce271efd7173

स्वास्थ्य सेवामा तह वृद्धि, पदस्थापनमा विभेद

godawari-swasthyakarmi

गोदावरी नगरपालिकाको ८२.८४ प्रतिशत बजेट खर्च