"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ ः विप्लव

No data was found

Khabar Raftar

बैशाख १० कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन ।

उनले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताउदै २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको बताए । एकचोटी नेपालमा माओवादीको बहस हुने बताउदै उनले त्योभन्दा ठूलो बहस कम्युनिस्ट पार्टीको एकतामा हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ६ सालको कम्युनिस्ट पार्टी फर्काउन नसकिने बताउदै ८१, ८२ सालमा २००६ सालको स्प्रिडमा बहस गर्न सकिने बताए ।

ठूला बहसहरुबाट एउटै कम्युनिस्ट पार्टी बनाउने प्रस्तावमा नेपाललाई घुमाउन सकिने उनले बताए । नेपालका सबै कम्युनिस्टहरुले जनमतलाई कदर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउनु पर्ने उनले बताए । नयाँ प्रस्ताव लिएर पुष्पलालले खडा गरेको नौलो जनवाद स्थापना गर्ने उद्येश्य लिएको एउटै कम्युनिस्ट पार्टी भएको बताउदै उनले अहिले विभाजित भएको बताए ।

समाजवाद ल्याउन चाहने सबै कम्युनिस्ट पार्टीहरु एकीकृत रुपमा अगाडी बढ्नु पर्ने बताउदै उनले संयोगले इतिहासले त्यसको जिम्मेवारी दिएको बताए । पुष्पलालको इतिहास २०८१ सालमा आएर जोडिएको बताउदै महासचिव विप्लवले नेकपालाई यसको गहन जिम्मेवारी थपीएको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान