"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फुटपाथ व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइयो

No data was found

Khabar Raftar

कार्तिक १२ धनगढी । कैलालीको अत्तरिया बजारमा रहेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । अत्तरिया उद्योग वाणिज्य संघले आइतबार गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट मार्फत नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

नगरपालिका तथा सुदूरपश्चिम प्रदेशकै मुख्य केन्द्र अत्तरिया बजार दिनानुदिन सडक पेटी तथा सडकका बीच भागमा मुख्य चोक वरिपरी सवारी साधनको पार्किङ, फुटपाथ व्यवसायीहरुको व्यापारको केन्द्र, खाद्यवस्तुका ठेलागाडामा व्यापार गरी विविध सामग्रीहरु विक्री वितरण भइरहेकोले व्यवस्थापन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

दुर्घटनाको उच्च जोखिमहुँदै शहरको सुन्दरता समेत कुरुप बन्दै गईरहेकोले आगामी दिनमा विकराल समस्याको सृजना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सडक कब्जा गरी व्यापार व्यवसाय गर्ने कार्यलाई दुरुत्साहित गर्दै शहरको सुन्दरतालाई समेत कायम गर्दै यथासिघ्र सडक खाली गराई करको दायरामा ल्याई उचित स्थानमा व्यापार व्यवसाय गर्ने वातावरणको सृजना गर्न गराउन पहल गरी व्यवस्थित बनाउन सहयोग गर्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान