"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पूर्व प्रधानमन्त्रीको प्रमुख अथित्यमा भारतको कनार्टकमा तिज कार्यक्रम हुने

No data was found

Khabar Raftar

भरत दास, भदौ २४ अत्तरीया । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको प्रमुख अथित्यमा प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको आयोजनामा हिन्दू महिलाहरुको महान चाडं हरितालिका तिजको अवसरमा राजनीतिक भेटघाट तथा तिज कार्यक्रम हुने भएको छ ।

नेपाल समाजवादी पार्टीका केन्द्रिय कार्यकारी सदस्य तथा आइटी बिभाग प्रमुख मानुषी यमी भट्टराई पनि उक्त प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिद्वारा आयोजित तिज कार्यक्रम सहभागी हुने जानकारी गराईएको छ । कर्नाटक सरकारका पूर्व मुख्य मन्त्री अस्पत नारायण र बिशिस्ट अतिथि नेपाल समाज बादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा प्रवास ईन्चाज जिएस गुुरुङका साथै प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पाली र केन्द्रीय महासचिव राजेश रावल र शिल्पी बिभाग केन्द्रीय प्रमुखको उपस्थिति रहने कर्नाटक राज्य अध्यक्ष सुरेन्द्र नगार्जीले जानकारी गराएका छन ।

तिज विषेश कार्यक्रम सफल बनाउन उपाध्यक्ष नरिलाल उपाधया, सचिव गोकर्ण धामी, महिला बिभाग केन्द्रीय उपाध्यक्ष सरिता रोकाया। कर्नाटक राज्य कोषाध्यक्ष तथा कार्यक्रम ब्यबस्थापन प्रमुख गणेश नगार्जि, श्याम बहादुर नगार्जी, सह सचिव हरि जैशी, कलाकार बिभाग प्रमुख नबराज बिस्ट, हरिदत्त जोशी (बिनोद ), कर्नाटका राज्य सदस्य मनोज धामी, सुर्जन थापा ,महिला सदस्य मिना साउद ,सान्तिमाया रावल,बिन्दा नगार्जी लगायत कार्यक्रममा बिशष सहयोग गर्नु हुने अजित नगाजीर्, लोकेश नगार्जी दिलिप कुमार लागिरहेको उनले जानकारी गराए ।

सेप्टेम्बर र 17 / 2023 अर्थात यहि मिति २०८० भदौ ३१ गते का दिन बिहान १० बजे देखि ६ बजे सम्म बेङ्लोर GOVT GIRL COLLAGE 13th CROSS MALLESWARAM BENGALORE 560003 मा कार्यक्रम हुने जानकारी गराउदै उनले प्रबासमा बस्नुहुने आमा वुवा ,दिदिबहिनी, दाजुभाइ ,बुद्धिजीवी ,ब्यापारी ,संघ संस्था ,संगठन भातृ संगठन राजनीतिक दल पत्रकार सम्पूर्णलाई उपस्थिति भएर उक्त कार्यक्रम सफल पारिदिन अनुरोध गरेका छन ।

उक्त कार्यक्रम सहभागी हुनको लागि निशुल्क व्यवस्था गरिएको बताउदै उनले तिज कार्यक्रममा शुदूरपश्चिमका चर्चित देउडा गायक कटक नेपाली र सुनिल नेपालीको बेजोड प्रसुतीकासाथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेने जानकारी गराए । कार्यक्रमको कैलास रावलले संचालन गर्ने उनले जानकारी गराएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान