"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा प्रदेश श्रम सल्लाहकार परिषद् गठन गरिने

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश श्रम सल्लाहकार परिषद् गठन गरिने भएको छ । श्रम ऐन २०७४ ले व्यवस्था गरे अनुरूप केन्द्रीय सल्लाहकार परिषद् अन्तरगत प्रदेश स्तरमा पनि उक्त समिति गठन गरिने भएको हो । संविधानले दिएको श्रम ऐन २०७४ ले प्रदान गर्ने सुविधा अनुरूप प्रादेशिक श्रम सल्लाहकार परिषद्को अध्यक्ष सामाजिक विकाश मन्त्रालयका मन्त्री, सदस्य सचिव सामाजिक विकाश मन्त्रालयकै सचिव गरी उक्त परिषद् गठन हुने भएको छ भने अन्य श्रमसँग सम्बन्धित मन्त्रालयहरूबाट एक÷ एक जना सदस्य राख्नु पर्ने र बाँकी उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरू मध्येबाट आवश्यक सदस्य मनोनयन गर्ने व्यवस्था रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि पौडेलले जानकारी गराए ।

उनले प्रदेश श्रम सल्लाहकार परिषद्ले श्रम, श्रमिक र उद्योगका समस्या समाधानका लागी छलफल र छलफलबाट गरिने निर्णयहरू सरकार समक्ष राख्न अथवा श्रमिक, श्रमदाता र सरकारलाई एकै ठाउँमा राखेर छलफल बिचार विमर्ष गराई समस्या समाधानमा विशेष भूमिका खेल्ने जानकारी गराए । जिल्ला स्तरमा समेत प्रदेश परिषद्ले समन्वय समिति गठन गर्न पाउने र हरेक दुई वर्षमा उक्त समितिको पुर्नगठन समेत गर्नु पर्ने प्रावधान रहेको पौडेलले बताए ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ र नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश स्तरीय सामाजिक संवाद संयन्त्रको स्थापना र कार्यान्वयनका लागि त्रिपक्षीय संवाद कार्यक्रम गरिएको बताउदै उनले सामाजिक संवादलाई प्रवर्द्धन गर्न भएका प्रयास र उपलब्धिका बारेमा समेत छलफल विचार विमर्ष गरिएको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान