"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शिवशिखर सहकारीबाट ठगिएका ब्याक्तिहरुलाई जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रह

No data was found

Khabar Raftar

जेठ ०५ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरीका लागि प्रमाण सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातका साथमा कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको हो ।

सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेको लगायतका ठगी गरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ–आफ्नो नागरिताको प्रतिलिपी, पासबुक लगायतका प्रमाणहरु साथमा जाहेरी दिन आग्रह गरिएको छ ।

जाहेरी पेश गर्न जारी गरिएको सूचनामा शिबशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय भक्तपुर भई बिभिन्न जिल्लाहरुमा सेवाकेन्द्र शाखाहरु संचालन रहेकोमा उक्त सहकारी संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, शिवशिखर अर्गनाईजेसन लगायतका प्राईभेट फर्महरुमा लागनी गरी हिनामिना गरेकोले निजहरू उपर कारवाही गरीपाँउ भनि भक्तपुर जिल्ला भित्रका बिभिन्न शाखाहरुका बचत कर्ताहरुले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान