बैशाख ०७ काठमाडौं । देशभर पछिल्लो समय १ हजार ६ सय ४५ जनाको कोरोना परीक्षण गर्दा १ सय ३ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ जना कोरोना मुक्त भएका छन्।
हालसम्म कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
हालदेशभर ३ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
Post Views: 117


