"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा ७ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १ पुग्यो

No data was found

Khabar Raftar

चैत्र २७ धनगढी । सुदूरपश्चिम प्रदेशमा ७ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १ पुग्यको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूमा एक सातामा १ सय १ जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका व्यक्ति छन्। विभिन्न नाकाबाट आएका ७ सय १६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

भारतबाट फर्किनेमा सङ्क्रमण देखिए पछि नाका थप व्यवस्थित गर्न चाँडै नै जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर निर्णय गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले भारतबाट भित्रिनेसँगै कोरोना अत्यधिक फैलिने खतरा रहेको उल्लेख गरे। “अब व्यक्ति आफैँले सजगता अपनाउन जरुरी छ,” जोशीले भने ।

सङ्क्रमण बढेसँगै सात दिनभित्रै सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १ पुगेको छ। कैलालीमा ८६, कञ्चनपुरमा सात, बैतडीमा छ, दार्चुलामा दुई जना सक्रिय सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा बिसु पर्व मनाउन अहिले दैनिक हजारौको सङ्ख्यामा विभिन्न नाका भएर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। शनिबार मात्रै गौरीफन्टा नाकाबाट ९८३ जना फर्किएका थिए । तीमध्ये ३ सय ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान