Home » देशभर थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि
चैत,१५ काठमाडौं । पछिल्लो २४ घण्टामा देश भर ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस अघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।