"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष सहित १५ जनाले पाए सफाइ

No data was found

Khabar Raftar

माघ २७ धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय सहित १५ जनाले राजश्व रकम हिनामिना सम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिना सम्बन्धी मुद्दामा अध्यक्ष उपाध्याय सहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत १५ जनालाई सफाइ दिएको हो ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभ बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले राजश्व रकम हिनामिना सम्बन्धी मुद्दाका सबै १५ जना प्रतिवादीलाई सफाइ दिएको हो । अदालतमा मुद्दा परे पछि वर्तमान अध्यक्ष उपाध्यायले कामकाज समेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षका भरमा चलिरहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष स्वर्गीय नवलसिंह रावल सहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष पूजा देवी बुढामगर, सबै वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी समेतलाई विपक्षी बनाइएको थियो । वर्तमान अध्यक्ष उपाध्याय तत्कालीन अवस्थामा वडा नम्बर २ का अध्यक्ष थिए । वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर गिरीले पनि सफाई पाएका छन । पुनः वडाध्यक्षमा विजयी भएका गिरीले पनि मुद्दाका कारण कामकाज गर्न पाएका थिएनन् ।

नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरणमा निर्माण व्यवसायी कम्पनी न्यु बडिमालिका निर्माण सेवा र गाउँपालिकाका पदाधिकारीहरुको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारदुरुपयोग अनुसन्धान आयोगले दावी गर्दै मुद्धा दायर गरेको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान