"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रकार बस्याल २५ दिनको हिरासत बसाई पछि रिहा

No data was found

Khabar Raftar

माघ १२ जाजरकोट । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्ण वहादुर वस्याल २५ दिनको हिरासत बसाई पछि रिहा भएका छन । गैरकानुनी रुपमा हिरासतमा राखिएका पत्रकार बस्याललाई २५ दिन हिरासतमा राखेर बुधवार रिहा गरिएको हो ।

केन्द्रीय सदस्य वस्याललाई प्रहरीले पौष १७ गते गैरकानुनी ढंगले पक्राउ गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीको विचारसंग आस्था राख्ने जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वस्याललाई एक जना शिक्षकलाई कालो मोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

नेकपाले आफ्नो पार्टीले कुशे गाउँपालिका, वडा नम्बर ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालो मोसो दलेको घटनामा सहभागी भएको शङ्काको आधारमा अनुसन्धान गर्नु पर्ने भन्दै बस्याललाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीले विद्यालयमा भ्रष्टाचार तथा अनियमिता गरेको आरोपमा नेकपाले कार्वाही गरेको थियो । नेकपाका जाजरकोट जिल्ला सेक्रटरी विराजनले दिएको जानकारी अनुसार पत्रकार वस्याललाई जिल्ला अदालतकै आदेशमा बुधबार रिहाई गरिएको हो ।

२५ हजार धरौटीमा पत्रकार वस्याललाई अदालतले रिहाई गर्ने आदेश दिएको सेक्रेटरी विराजनले जानकारी दिए । रिहाई पछि पत्रकार वस्याललाई नेकपा, जाजरकोटले खाँदा सहित टीका लगाएर स्वागत गरेको उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान