"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलद्वारा प्रदेश सभा स्थापना दिवसको शुभकामना

No data was found

Khabar Raftar

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम प्रदेश सभा स्थापना दिवसको अबसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्य मन्त्री रावलले प्रदेश सभा स्थापना दिवसको अवसरमा देश, विदेशमा रहनु भएका सम्पूर्ण सुदूरपश्चिमबासी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन ।

उनले प्रदेश स्थापनाको अभियानमा प्रत्यक्ष वा परोक्षरुपमा अमूल्य योगदान पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति उच्च सम्मान व्यक्त गर्दैे राष्ट्र , राष्ट्रियता , राष्ट्रिय स्वाधीनता ,सार्वभौम सत्ताको रक्षा र राष्ट्रिय स्वाभिमानका लागि शहादत गर्नुहुने ज्ञात–अज्ञात शहीद प्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधान २०७२ जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागु भए पश्चात २०७४ साल माघ ७ गतेका दिन पहिलो सुदूरपश्चिम प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको एतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेश सभा स्थापना अभियानमा प्रत्यक्ष वा परोक्षरुपमा अमूल्य योगदान पु¥याउनुहुने समस्त महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन ।

वर्तमान सरकारले न्यूनतम कार्यक्रमहरुको निर्माण गरी प्रदेशमा औद्यौगिकीरण, रोजगारीका अवसरको सृजना ,विकास निर्माण , सुशासनको अनुभूति , स्वालम्बन तथा आत्मनिर्भर प्रदेशको स्थापना ,स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आर्कषणको प्रत्याभूति ,गास बास कपास ,शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवस्यकताको व्यवस्था लगायत प्रदेशको विविध सामाजिक , आर्थिक र भौतिक विकासका सम्पूर्ण प्राथमिक विषयहरुमा प्रतिपक्ष दललाई समेत साथमा लिई सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान