कार्तिक २८ धनगढी । देशभर थप ९ जना संक्रमीत थपीएका छन । पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार १ हजार ४ सय २५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना र एन्टीजेन विधिबाट १ जनामा संक्रमणको पुष्टि भएको हो ।
यो संगै सक्रिय संक्रमीतको संख्या ४ सय ९९ पुगेको छ । त्यसैगरी २३ जना सुक्रमणमुक्त पनि भएका छन । यही अवधिमा थप ८० हजार ४ सय ८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
Post Views: 95


