कार्तिक २५ काठमाण्डौ । देशभरमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय ३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तैगरी नेपालमा पछिल्लो २४ घण्टाम कोरोना संक्रमणबाट २६ जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५ सय ४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 90


