"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गत आर्थिक बर्षमा कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व सङ्कलन

No data was found

Khabar Raftar

साउन १५ धनगढी । आर्थिक वर्ष २०७८÷७९ मा कैलाली भन्सार कार्यालयले नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैया राजश्व सङ्कलन गरेको छ। ११ अर्ब ८२ करोड ३९लाख १७ हजार लक्ष्य लिएको कैलाली जिल्ला भन्सार कार्यालयले नौ अर्ब ५८ करोड २६ लाख ५० हजार राजश्व सङ्कलन गरेको भन्सार कार्यालयले जानकारी गराएको हो ।

कार्यालयका अनुसार भन्सार महशुल तर्फ तीन अर्ब ५६ करोड ५५ लाख ७८ हजार रुपैया , मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख आठ हजार रुपैया , अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख ३६ हजार रुपैया र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख २८ हजार राजस्व असुली भएको छ।

कार्यालयले मूल्य अभिवृद्धि कर तर्फ तीन अर्ब १० करोड १५ लाख ७७ हजार रुपैया , भन्सार महशुल तर्फ पाँच अर्ब २२ करोड ४० लाख ६३ हजार रुपैया, अन्तःशुल्क तर्फ रु २८करोड ७६लाख ६ सय ३१ रुपैया र अन्य शीर्षक तर्फ तीन अर्ब २१ करोड छ लाख ४६ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो।

कैलाली भन्सार कार्यालयले लिइएको लक्ष्यमा गएको माघ महिनामा सबै भन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गएको साउन महिनामा ८९ दशमलब आठ प्रतिशत असुली भएको जानकारी गराएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान