"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मुम्बई पुगेर नेपाली पाइलटले खेले अमिताभ बच्चनसँग फिल्म

No data was found

Khabar Raftar

चैत्र २७ काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ अहिले चर्चामा छ । स्टारकास्ट मात्र नभएर नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्म दर्शकका लागि प्रतीक्षित छ ।

बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकनका लागि नेपालमा दुई साता रहे । फिल्मको छायांकनका लागि उनीहरु सोलुखुम्बु र मनाङ पुगे । तर स्वास्थ्य अवस्थाका कारण मुख्य कलाकार अमिताभ बच्चन भने नेपाल आउन सकेनन् ।

अमिताभ नेपाल आउन नसकेपछि मुम्बईमै सेट खडा गरेर अहिले फिल्मको धमाधम छायांकन भइरहेको छ । मुम्बईको राजश्री स्टुडियोमा सुटिङ भइरहेको फिल्ममा अमिताभको दृश्य छायांकन भइरहेको छ ।

रोचक कुरा के छ भने नेपालमा छायांकन हुँदा फिल्म क्रुलाई उडानमा साथ दिएका पाइलट विवेक खड्का समेत फिल्मको हिस्सा बनेका छन् । उनलाई निर्माण कम्पनी राजश्री फिल्मले मुम्बईमै बोलाएर सुटिङ गराएको छ ।

मुम्बईको भव्य सेटमा हेलिकप्टर पाइलटकै रुपमा खड्काले अभिनय गरेका छन्, जहाँ उनले बलिउड महानायक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् । छायांकनको तस्वीर उनले इन्स्टाग्राममा सेयर गरेका छन् ।

अमिताभसँग फिल्म खेल्नुलाई पाइलट खड्काले आफ्नो जीवनको सपना पूरा भएको बताएका छन् । यसैसाता उनको छायांकन सकिएको छ र उनी केही दिनमै काठमाडौं फर्कने तयारीमा छन् ।

उचाइको नेपाल व्यवस्थापन हेरेका प्राविधिकका अनुसार नेपालमा खड्काको लङ्सट लिइएको थियो भने मुम्बईमा चाहिं क्लोजअप । फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरिरहेका छन् ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन