"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जर्मन चान्सलरलाई युक्रेनी राष्ट्रपतिले भने ः रुसले ग्याँस पाइपलाइनलाई हतियार बनायो

No data was found

Khabar Raftar

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नर्ड स्ट्रिम–२ पाइपलाइनलाई रुसले ‘भू–राजनीतिक हतियार’को रुपमा प्रयोग गरेको बताएका छन् ।
जेलेन्स्कीले सोमबार युक्रेनको भ्रमणमा आएका जर्मन चान्सलर ओलाफ सोल्सलाई रुसले नर्ड स्ट्रिम–२ नामक ग्यास पाइपलाइनलाई भू–राजनीतिक हतियारको रुपमा प्रयोग गरेको बताएका हुन् ।
‘यो (पाइपलाइन) भू–राजनीतिक हतियार हो भनेर हामीलाई प्रस्ट थाहा छ’, जेलेन्स्कीले भने । रुस र जर्मनीबीचको ऊर्जा सम्बन्रुधबारे युक्रेनसँग केही असहमति भएको पनि उनको भनाइ थियो ।
सोल्सले जेलेन्स्कीसँगको कुराकानीका क्रममा युक्रेनमाथि हमला गरे रुसलाई दण्डित गरिने बताएको फ्रान्स२४ समाचार माध्रुयमले जनाएको छ । आफूहरूले चाल्ने कदमबाट रुसी अर्थतन्त्रको विकासमा निकै ठूलो असर पर्ने पनि उनको भनाइ थियो ।
युक्रेनलाई बाइपास गर्दै बनाइएको नर्ड स्ट्रिम–२ पाइपलाइनका कारण वाशिङ्टन र किएभसँग जर्मनीको मतभेद रहँदै आएको छ । रुसबाट बाल्टिक सागर हुँदै युरोपमा ग्याँस पु¥याउने उक्त पाइपलाइनलाई जर्मनीले हालसम्म प्रयोगको अनुमति भने दिएको छैन ।
अमेरिकी राष्ट्रुपति जो बाइडेनले रुसले युक्रेनमाथि हमला गरे उक्त पाइपलाइन बन्द गर्ने गरी कदम चाल्ने चेतावनी दिइसकेका छन् ।
यसैबीच, जर्मन चान्सलर सोल्सले युक्रेनको भ्रमण लगत्तै मंगलबार रुसको भ्रमण गरेका छन् । पूर्वी युरोपमा युद्ध रोक्ने प्रयास स्वरुप उनी रुस गएका हुन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरी सम्भावित युद्ध रोक्ने प्रयास गर्नेछन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान