"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा कोरोनाको तेस्रो लहर ओरालो लाग्दै

No data was found

Khabar Raftar

२४ माघ,एजेन्सी,छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लाग्न थालेको छ । तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्यासमेत घटेर ११ लाख ८ हजार ९३८ पुगेको छ ।

भारतमा कोभिड संक्रमितको संख्या घट्न थालेसँगै प्रतिबन्धात्मक नियम खुकुलो पार्न थालिएको छ । आज सोमबारदेखि सरकारी कार्यालय पूर्ण रुपमा खुल्ने भएका छन् । तर कार्यालय आउने सबै कर्मचारीले कोभिडसम्बन्धी प्रोटोकल पालना गर्नुपर्ने मन्त्री जितेन्द्र सिंहले बताएका छन् ।

त्यस्तै, आजदेखि राजधानी दिल्ली, उत्तर प्रदेश र बिहानमा शैक्षिक संस्था खुला गरिन थालिएको छ । दिल्लीमा सोमबारबाट ९ देखि १२ कक्षाको पढाइ सुरु हुने छ । तर नर्सरीदेखि ८ कक्षासम्मको पढाइ भने फेब्रुअरी १४ बाट सुचारु हुने छ ।

विद्यालय तथा कलेजमा भौतिक कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम, अनिवार्य मास्क प्रयोग तथा स्यानिटाइजरको प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने छ ।

यसबाहेक, दिल्लीमा लगाइएको रात्रिकालीन कर्फ्युको अवधि १ घण्टाले घटाइएको छ । रात्रिकालीन कर्फ्यु राति १० बजेको साटो ११ बजेदेखि बिहान पाँच बजेसम्म कायम रहने छ । साथै, कार्यालयहरू सतप्रतिशत क्षमतामा खुला गर्न सकिने र कारमा एक्लै सवार गर्ने व्यक्तिले मास्क लगाउनु पर्ने छैन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान