"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जुम्ल्याहा बच्चामा एक वर्षको अन्तर

No data was found

developer

अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।

यस्तो बहुत कम घटना हुन्छ जब दुुई जुम्ल्याहा बच्चाको जन्म यस किसिमबाट हुन्छ । एक बच्चाको जन्म ११.४५ बजे भयो अर्को बच्चाको जन्म ठीक १२ बजे भयो ।  उनीहरुबीचको यो जन्मको विषय र बच्चाको फोटो सोशल मिडियामा व्यापक भाइरल भइरहेको छ ।

सन् २०२१ को अन्तिम दिन फातिमा म्याड्रिगललाई साँझ प्रसुती व्यथा सुरु भयो । यसपछि उनलाई अस्पतालमा भर्ना गरियो । राती ११ः४५ बजे उनले छोरा जन्माइन् । त्यसको करिब १५ मिनेटपछि छोरीको जन्म भयो । यसैकारण एक बच्चाको जन्म सन् २०२१ मा भयो भने अर्को बच्चाको जन्म सन् २०२२ मा भयो ।

फातिमालाई थाहै थिएन कि  फरक–फरक वर्षमा जन्मेका कारण उनको बच्चा राता रात इन्टरनेटमा सनसनी बन्नेछन् । भाइरल फोटोमा दुवै बच्चा अत्यन्त सुन्दर देखिरहेका थिए । साथै पोष्टमा कयौँ मानिसको प्रतिक्रिया पनि हेर्न पाइएको छ । कयौँ अन्य यूजर्सले कमेन्टमा यो अत्यन्त विचित्र मामिला भएको लेखेका छन् ।

डाक्टर र महिला पनि अचम्मित

अस्पतालका डाक्टर र अन्य कर्मचारी पनि यो घटनाबाट अचम्मित भएका छन् । यो संयोगबाट आमा र बुवा पनि अचम्ममा परेका छन् । यो जोडिले छोरीको नाम आयलिन योलान्दा ट्रुजिलो राखेका छन् । उनको जुम्ल्याहा दाइको नाम भने अल्फ्रेडो अन्टोनियो ट्रुजिलो राखिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा प्रत्येक वर्ष करिब १ लाख २० हजार जुम्ल्याहाको जन्म हुन्छ । यसमा केवल ३ प्रतिशतको यस्तो संयोग हुने गर्छ । आमा फातिमले भनिन्,‘म आश्चर्यमा परेको छु र खुसी पनि छु । किनकी मेरी छोरी मध्यरातमा जन्मिइन् ।’

 

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान