"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घरको छतमा ड्रागन खेती गरी मनग्य आम्दानी गर्दै कञ्चनपुरका धामी

No data was found

Khabar Raftar

कार्तिक १६ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडि देखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरेका छन् । तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको बताउदै उनले खेती गर्ने इच्छा जाग्यकाले सुरुमा कौसीमै खेती गर्ने योजना बनाएको बताए । तीन–चार महिनाको अध्ययन ेपछि घरको छतमै ड्रागनको बोट रोपेको उनले बताए ।

ड्रागन खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको बताउदै उनले व्यवसाय राम्रै चलेको बताए । फलको माग धेरै आउने गरेको छ यो सिजनमा मैले ७० हजार बराबरको फल बिक्री गरिसकेको छु, यसैबाट परिवारको खर्च जुटाई रहेको छु उनले भने । सुरुमा भारतको गुजरातबाट ड्रागनको ३० वटा बिरुवा ल्याएर घरको छतमा लगाएको बताउदै उनले छतमा उत्पादन भएको यसको फलको प्रत्येक बिरुवा पाँच सयका दरले बिक्री गर्ने गरेको बताए ।

ड्रागनको फल र बिरुवा दुवै बिक्री गर्ने गरेको बताउदै उनले फलको प्रतिकेजी एक हजारको दरले बेच्ने गरेको बताए । उनले बारीमा आठ सय ग्रामसम्मको फल लागेका समेत बताएका छन । उनले यसपटक कौसीमा लगाएको ड्रागन फलको बारीमा डेढ क्विन्टल फल उत्पादन भएको बताए । भारतबाट भित्रिने फलभन्दा स्वदेशमै उत्पादन भएको फलको स्वाद राम्रो हुने गरेको बताउदै उनले चिसो मौसममा भने उत्पादन नहुने जानकारी गराए ।

पछिल्लो समय ड्रागनको फल र बिरुवाको माग अत्यधिक भएकाले पु¥याउन मुस्किल हुने गरेको बताउदै उनले अर्काको मुलुकमा श्रम बेच्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गरेर विदेशको जस्तै मनग्य आम्दानी गर्न सकिने बताउनु भयो । उनले त्यसका लागि सरकारले पनि युवालाई स्वदेशमै कृषिमा जोड्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण