"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ

No data was found

Khabar Raftar

देशका तीनै तहका सरकार तथा सरकारी कार्यालयमा ब्याप्त भ्रष्टाचारको अन्त्य गर्न भ्रष्टाचारीलाई कारबाही गर्न जरुरी छ । देश संघियतामा गईसके पछि स्थानीय तहको पहिलो कार्यकालको अभ्यास सकिएर दोस्रो कार्यकालको अन्तीम समय आई सक्दा सम्म भ्रष्टाचारले जनता आक्रान्त भई सकेका छन । त्यसैको फलस्वरुप जेन्जी विद्रोहले बर्तमान सरकारको जन्म दिएको छ । सिंहदबारको अधिकार गाउ–गाउमा आएको स्वाङग रचिएको अबश्थामा अबको सरकारले यसको आभाष हुने गरी काम गर्न आवश्यक छ ।

जनताले सरकार भएको अनुभूती गर्न पाउनेगरी काम गर्न जरुरी छ । विकृति, अनियमितता, भ्रष्टाचार सबै क्षेत्रमा बढ्दै गएकाले बर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गर्नेगरी काम गर्न जरुरी छ । जनताको नजिकको सरकार स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएकाले स्थानीय तहका कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा हुने भ्रष्टाचारको अन्त्य गर्न जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका अधिकांश उजुरीहरु स्थानीय तहका भ्रष्टाचारसंग सम्बन्धित रहेका छन् ।

आयोगले भ्रष्टाचारको छानबिन गरी विशेष अदालतमा दायर गर्ने मुद्दाको संख्याका आधारमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको सूचीमा स्थानीय तहलाई राखेको छ । जनताको दैनिक जीवनसंग जोडिएका र विकासको केन्द्रका रुपमा रहेका निकायमा बढ्दै गएको उजुरीका आधारमा भ्रष्टाचार मौलाउद गएको प्रष्ट देखिन्छ । वास्तवमा स्थानीय तहको काम गराइबाट जनताले राज्य प्रति धारणा बनाउने भएकाले स्थानीय तहमा देखिएका विकृति–विसंगतिले सर्वसाधारणमा निराशा बढाएको छ ।

तसर्थ विकृति–विसंगति हटाउन जनप्रतिनिधि, कर्मचारीसंगै हामी सबैले सचेत हुन जरुरी छ । भ्रष्टाचारीलाइ कारबाही गरी सम्बृद्ध नेपालको खाका कोर्न जरुरी छ । बर्तमान सरकार प्रति जनताले आशा र भरोषा गरेकाले सरकारले जनता प्रति उत्त।दायी भएर काम गर्न जरुरी छ । सरकारले गरेका कामहरुको जनताले प्रशंसा गर्दै आएका छन । अझै सरकारले जनताको चाहाना अनुरुप भ्रष्टाचारको जरो उखालेर फाल्ने गरी काम गर्न जरुरी छ । भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए